विजया दशमीको बिदा सम्बन्धमा
October 16, 2026📢 सूचना: विजया दशमीको बिदा सम्बन्धमा
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा सूचित गरिन्छ कि विजया दशमी २०८३ को पावन अवसरमा NIIT (National InfoTech Institute) मिति २०८३/०७/०१ देखि २०८३/०७/०७ गतेसम्म बन्द रहनेछ।
संस्थानको नियमित पठनपाठन तथा सम्पूर्ण कार्यहरू २०८३/०७/०८ गतेदेखि पुनः सञ्चालन हुने जानकारी गराइन्छ।
यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺🙏
NIIT परिवार
